काठमाडौँ उपत्यकामा एकैदिन ३८ सय ९३ जनामा कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१.जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

  • २१ बैशाख २०७८, मंगलवार १७:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images