सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने बताइएको छ ।

    यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो

  • २१ बैशाख २०७८, मंगलवार १८:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images