नेपाल आइपुग्यो सात हजार डोज रेमडेसिभिर
  • CIA Khabar

  • काठमाडौँ । बंगलादेशबाट कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज नेपाल आइपुगेको छ ।

    विभागका प्रवक्ता सन्तोष केसीका अनुसार आज सात हजार डोज औषधी आज नेपाल आइपुगेको र थप डोज भोलि नेपाल आइपुग्ने भएको छ । औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने छ । उक्त औषधीलाई काठमाडौँ र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी छ ।

  • २१ बैशाख २०७८, मंगलवार १८:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images