ओलीका लागि विश्वासको मत : पाए ठिकै, नपाए पनि ठिकै
  • CIA Khabar

  • काठमाडौं । गत फागुन ११ गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वासको मत लिन नैतिक दबाव परेको थियो । तर, दुई महिनाभन्दा लामो समय उक्त दबावलाई झेलिसकेका ओली अन्ततः विश्वासको मत लिने निर्णयमा पुगे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको छ, जसमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रिया अघि बढाइनेछ ।

  • २१ बैशाख २०७८, मंगलवार १९:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images