पानको रसमा मलेवा–परेवाको विष्टा राखी महिलाहरुलाई खुवाएमा गर्भ रहँदैन ।
— पान खाएमा पिनास, कब्जियत खोकी, दम आदि समस्यालाई ठिक गर्दछ ।
— सुत्ने बेलामा पान खाएर सुतेमा राम्रो निद्रा पर्दछ ।
— पानको सेवनले मुखको दुर्गन्ध हटाउँछ ।
साभार स् ‘मेरो डाक्टर ’ पुस्तकबाट