यस्तो छ पानको औषधीय महत्व
  • CIA Khabar

  • पानको रसमा मलेवा–परेवाको विष्टा राखी महिलाहरुलाई खुवाएमा गर्भ रहँदैन ।

    — पान खाएमा पिनास, कब्जियत खोकी, दम आदि समस्यालाई ठिक गर्दछ ।

    — सुत्ने बेलामा पान खाएर सुतेमा राम्रो निद्रा पर्दछ ।

    — पानको सेवनले मुखको दुर्गन्ध हटाउँछ ।

    साभार स् ‘मेरो डाक्टर ’ पुस्तकबाट

  • २२ बैशाख २०७८, बुधबार ०८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images