मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

    पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो ।

  • २२ बैशाख २०७८, बुधबार १०:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images