गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा पनि गुरुङलाई कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।

    न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङको सचिवालयका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images