झाक्रीको टिप्पणीमा खगेन्द्र श्रेष्ठ (टाइगर) ले दिए गतिलो जबाफ
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु समाप्त हुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समाप्त पार्ने चेतावनी दिएकी छन् ।

    प्रधानमन्त्री विश्वासको मत लिनुअघि पार्टीभित्र विभिन्न दाउपेच चलिरहेका बेला झाँक्रीको चेतावनी आएको हो । सामाजिक सञ्जालमार्फ झाँक्रीले आफूहरु निश्चित रुपमा डुब्ने र सत्यानाश हुने भन्दै प्रधानमन्त्री ओलीलाई पनि लिएर डुब्ने चेतावनी दिएकी हुन् ।

    झाँक्रीले सत्यानास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न नामै नलिई प्रधानमन्त्रीलाई सुझाव दिएकी छन् । उनले भनेकी छन्, ‘विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’

    प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागिरहेका बेला नेपाल–खनाल पक्षका सांसदले त्यसअघि नै राजीनामा दिने गरी छलफल गरिरहेको छ ।

    झाक्री को सामाजिक सन्जाल फेसबुकमा भएको उक्त पोस्ट को कमेन्टमा खगेन्द्र श्रेष्ठ नामका ब्यक्तिले गतिलो जबाफ फर्काएका छन । उनि लेख्छन मकै गोड्दा झार पन्छाउदा मकैको जरा हल्लिन जरुरी छ , ” मकैको बोट झन मौलाउने छ तर झारपातले यो नसोचोस कि मकै पनि मै सङै उखेलिने छ भनेर । ”

    आफू सकिए पछि ओलिलाइ पनि सिद्दाउछु भन्ने मानसिकता राख्ने र दिउसो सपना देख्ने रामकुमारी झाक्रीलाई उनको यो जबाफले कडा शब्दमा कडा प्रहार गरेको छ ।

    No description available.

  • २२ बैशाख २०७८, बुधबार १६:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images