सांसदहरूको कोरोना परीक्षण (फोटो फिचर)
  • CIA Khabar

  • काठमाडौँ । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सांसदहरूको कोरोना परीक्षण गरेको छ ।

    सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरू, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ ।

    भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुनेछ ।

    ल्होत्से हलमा बिहान १० बजेदेखि पीसीआर परीक्षण जारी रहेको संसद सचिवालयले जनाएको छ ।

     

     

     

     

     

     

  • २२ बैशाख २०७८, बुधबार १६:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images