राष्ट्रियसभाको उपचुनावमा ‘एमाले-एमाले’ बीच भिडन्त
  • CIA Khabar

  • काठमाडौ । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ ।

    केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ ।

    वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ ।

  • २२ बैशाख २०७८, बुधबार १७:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images