नेपालमा एकैदिन ५८ कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १७:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images