२४ घण्टामा थप १९ सय ९३ ले जिते कोरोना
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

  • २२ बैशाख २०७८, बुधबार १७:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images