आन्तरिकतर्फ ४१ उद्धार उडान
  • CIA Khabar

  • काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार ०६:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images