कोरोना संक्रमणबाट झापामा थप ६ जनाको मृत्यु
  • CIA Khabar

  • झापा । कोरोना संक्रमणबाट झापामा बुधबार थप ६ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्म कै उच्च हो ।

    बुधबार ४ जना पुरुष र २ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेहरुमा दमकका २ जना, मेचीनगर, भद्रपुर, बिर्तामोड र कन्काइका १र१ जना रहेका छन । यो सँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०६:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images