एमाले नेतृ शान्ता चौधरिको भावुक बनाउने ती शब्द
  • CIA Khabar

  • काठमाडौ । नेकपा एमालेकी नेतृ शान्ता चौधरी ले घरपरिवार र आफू बिरामी भएको सन्देश र हौसला दिने घरपरिवार पनि संक्रमित भएको र आफुले घरपरिवार लाइ रेखदेख गर्न नपाएको सुचना दिदै सामाजिक संजाल फेसबुकमा लेखेकि छिन

    ” कस्तो दिन आयो घर भरी बिरामी छन ,कसैको रेखदेख गर्न पाको छैन म आफै कम्जोर छु उता मेरि आमा लाई कति पिडा भको होला हिम्मत दिनु भगवान मेरि आमा लाई ,भाउजू नआत्तिनु साहास गर्नुस,मेरि भदै बुहारील तिमि आट गर ,मेरो छोरो आत्मबल र साहास दरो बनाउ सब ठिक हुन्छ । ”

    No description available.

     

  • २३ बैशाख २०७८, बिहीबार ०८:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images