सुनको मूल्य सोच्नै नसकिने गरि बढ्यो
  • CIA Khabar

  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

    महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १३:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images