निर्माता नरेन्द्र महर्जन अस्पताल भर्ना
  • CIA Khabar

  • काठमाडौं । नेपाली फिल्मका निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन अस्पताल भर्ना भएका छन् । आफुमा कोरोना संक्रमण देखिएका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । उनको अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचार भैरहेको छ ।

    कोरोनाको कारण आफु अस्पताल भर्ना भएको बताएका महर्जनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताए । महर्जन चलचित्र विकास बोर्डका पूर्व सदस्य पनि हुन् ।

  • २३ बैशाख २०७८, बिहीबार १३:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images