लागुऔषधसहित २ जना पक्राउ
  • CIA Khabar

  • काठमाडौं । बाँकेको नेपालगञ्जबाट प्रहरीले लागुऔषध ९ब्राउनसुगर० कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका–८ घर भएका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाह छन् । उनीहरुले भारतबाट ल्याएको ७ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहबाट पक्राउ गरेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १३:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images