कोरोना संक्रमितका लागि २० हजार बेड र १७ सय आईसीयू
  • CIA Khabar

  • काठमाडौँ । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ ।

    गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १५:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images