गुल्मीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
    जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ।

    त्यसै,गरि गुल्मीमा कोरोना जितेर घर फर्केने को संख्या २३ पुगेको छ।र दोस्रो कोरोना लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगि सकेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मी ले जानकारी दिएको छ।

    यसैगरी गुल्मीमा १८ गते देखि २५ गते सम्म निषेधाज्ञा गरिएको छ। तर गुल्मीमा निषेधाज्ञा गरे पनि कोरोना संक्रमण दर घटेको छैन् ।

  • २३ बैशाख २०७८, बिहीबार १६:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images