गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ ।

    सांसद कुमार खड्काका अनुसार आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

  • २३ बैशाख २०७८, बिहीबार १९:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images