कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • CIA Khabar

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक वैशाख २५ गते शनिबार दिउँसो २ बजे बोलाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि संसद संसद बैठक वैशाख २७ गतेका लागि बोलाइएपछि कांग्रेसले आफ्नो रणनीति तयार गर्न दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ । संसदमा कांग्रेसका ६१ सांसद छन् । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ । साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १९:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images