डोटीका भालुको आक्रमण वाट एक महिला घाइते
  • CIA Khabar

  • डोटी । डोटीको आदर्श गाउपालीकामा भालुको आक्रमण वाट एक महिला घाइते भयकि छन् ।

    आदर्श गाउपालीका वडा नम्वर ५ लामीखालकी शान्ती विक जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमण वाट घईते भयको उनका श्रीमान विरेन्द्र विकले जानकारि दियका छन् ।

    घाइते विकको अनुहार र टाउकोमा चोट लागेको छ । घाइते बिकको सुजंग अस्पताल दिपायलमा उपचार भैरहेको र अवस्था सुधारउन्मुख रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारि दियका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार १९:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images