मन्त्रिपरिषद बैठक सकियो, भएन कुनै निर्ण
  • CIA Khabar

  • काठमाडौं । मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    उनले भने, ‘आजको बैठक नियमति बैठक हो । त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए ।
    एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए ।

  • २३ बैशाख २०७८, बिहीबार २२:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images