करेन्ट लागेर एकजनाको मृत्यु
  • CIA Khabar

  • वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।

    घाइते भएकी उनको कलैया अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो १स्२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २२:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images