कुन उमेर समूहमा कति संक्रमित थपिए ?
  • CIA Khabar

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २२ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।
    यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण।

    ०९ वर्ष – २२९
    १०-१९ वर्ष – ५८८
    २०-२९ वर्ष – २२९३
    ३०-३९ वर्ष – २२३४
    ४०-४९ वर्ष – १५६९
    ५०-५९ वर्ष – ११६८
    ६०-६९ वर्ष – ५८०
    ७०-७९ वर्ष – २६८
    ८०-८९ वर्ष – ८४
    ९०-१०० वर्ष- १४
    अज्ञात – ४२

  • २३ बैशाख २०७८, बिहीबार २३:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images