थप ११ कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
    मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन् ।

    बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।उनीहरूको भेरी अस्पताललगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार ०९:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images