सुनसान सिंहदरबार
  • CIA Khabar

  • काठमाडौं । अघि पछि सांसद, कर्मचारी र सर्वसाधारणले भरिभराउ हुने मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार हिजो आज सुनसान छ ।

    काम र भेटघाटका लागि चाप बढ्ने सिंहदरबारको दक्षिणी गेटमा पनि भीड देखिन्न । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणदर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ देखि लकडाउन जारी छ । सरकारले अत्यावश्यकबाहेकका सेवामात्र खुल्ला गरेको छ ।

    त्यस्तै कतिपय सरकारी निकायका कर्मचारीलाई आलोपालो लगाइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images