मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्दै मुख्यमन्त्री शाही
  • CIA Khabar

  • विश्वास मत लिए पछि मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनका लागि आन्तरिक गृहकार्य थालेका छन् । पार्टीका ह्वीप उल्लंघन गर्दै नेकपा एमालेका चार जना सांसदले मत दिएपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

    विश्वासको मत पाए लगत्तै मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रीत भएको भूमी व्यवस्था मन्त्री विमला केसीले जानकारी दिईन । शुक्रबार भएको मतदानमा कुल ३९ सांसदमध्ये २२ जनाले शाहीको पक्षमा मतदान गरेका थिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसद छन् ।

  • ३ बैशाख २०७८, शुक्रबार १९:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images