जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको एकता पब्लिक इङलिस स्कुलमासुरु
  • अनिल कुमार साह

  •  बाराको सिमरमा प्रदेश न. २ को तेस्रो जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको आज एकता पब्लिक इङलिस स्कुलमासुरु भएको छ ।
    २५ देखि ५० किलो समुह सम्मको खेलाडी हरुले महिला पुरुष गरी १३ वटा समूह सहभागि हुने प्रतियोगीतामा सभापतीत्व सिमरा तेक्वान्दो डोजान्ङ प्रमुख बिजय साह ठकुरी थिए भने प्रमुख अतिथी प्रदेश सान्सद सोभा लामा रहेकी थिइन । कार्यक्रममा बिशिश्ठ अतिथीमा नेपाल तेक्वान्दो सन्ङ्घ का महा -सचिव राजकुमार लामा , अतिथिमा नेपाल सितोरियो कराते डोजो प्रमुख सानु पटेल, एकता पब्लिक स्कुलका पृन्सिपल मदन तिमल्सीना उपस्थीत थिए ।
    जुरीमा बिजय साह ठकुरी निर्णायकहरुमा प्रमोद ठाकुर , भावना लामा, राजु माझी , उदयराज पान्डे, बिक्रम साह , सङम लामा टिम कोचहरु नाजीर हुसेन अन्सारी , महमद बेश , बद्री सापकोटा , केशव खड्का , साहिल गिरि , बृजमोहन साह , अशोक लामा , रबिन्द्र सिङ्घ , अमित कुमार सिङ्घ , पार्वती बस्नेत ०२५ तौल समुहका बिजेता र उपबिजेतालाई प्रमुख अतिथी बाट पद्क बितरण गरिएको थियो ।
  • ३ बैशाख २०७८, शुक्रबार २१:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images