स्वास्थ्य सुरक्षाका उपाय पालना गर्न राष्ट्रपतिको आह्वान
  • CIA Khabar

  • राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।

    उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।

  • ४ बैशाख २०७८, शनिबार १५:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images