स्ट्रोकबाट बच्न बढि फाइबर भएको खाना खाऔँ
  • CIA Khabar

  • खाना खादाँ धेरैले यसमा हुने पोषण र अन्य तत्वबारे ध्यान दिदैनन् । जसका कारण अनियन्त्रित खाना वा जानकारी बिना जे पायो त्यहि खादाँ शरीरमा असर पर्ने गर्दछ ।

    खानामा सकेसम्म बढी फाइबर अर्थात् रेशा भएका पदार्थ खानु पर्दछ । फाइबरयुक्त खाना खादाँ स्ट्रोकको खतरा कम हुन्छ । अन्यथा कम पोषक तत्व भएको आहार मात्रा खादाँ स्ट्रोक हुने खतरा बढी हुने ’स्ट्रोक’ जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

    फाइबर र मुटु रोगबारे धेरै अन्ययनमा अध्ययनकर्ताहरूले खानामा फाइबरको मात्रा बढी भएमा स्ट्रोक खतरा कम हुने बताएका छन् । खानामा फाइबरको मात्रा सात ग्राम बढ्दा स्ट्रोकको खतरा सात प्रतिशतसम्म कम हुन्छ ।

  • ४ बैशाख २०७८, शनिबार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images