पहिलो पाइला नेपाल बुटवलले गर्यो बसपार्कमा सरसफाइ
  • बिकास भुसाल 

  • पहिलो पाइला नेपाल बुटवल शाखा ले शनिबार  बुटवल ११ नयाँ बसपार्क मा मेचीमहाकाली सरसफाइ अभियान कार्यक्रम सम्पन्न गरेको छ।

    सस्थाका अध्यक्ष पारस मरासिनी को अध्यक्षता र बुटवल तिनाउ सरसफाइ अभियान का संयोजक ठाकुर गैरेको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो । सस्थाका सकृय सदस्य श्यामसुन्दर ठाकुर को संयोजकतो उक्त कार्यक्रम भएको थियो।

    अभियान पुर्व मेचि देखि पश्चिम महाकाली सम्म चल्ने यो अभियान आज बुटवल शाखाले कोभिड -१९ को समयमा पनि सतर्कता का उपाएहरु अपनाएर भए पनि समाज लाइ परिवर्तन का लागि पहिलो पाइला नेपाल सदैब तत्पर रहिरहोस भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा अध्यक्ष मरासिनी ले धन्यवाद समेत दिनु भएको थियो ।

     

  • ५ बैशाख २०७८, आईतवार १२:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images