निस्दीबाट रामपुर आउदै गरेको जिप दुर्घटना
  • CIA Khabar

  •    पाल्पाको निस्दी ३ झिरुबास खादरबाट रामपुर आउदै गरेको जिप गल्धामा दुर्घटना भएको छ ।  दुर्घटनामा केही घाइते भएका छन् । खादरबाट रामपुरका लागि छुटेको सो जिपमा धेरैजसो सामाजिक सुरक्षा भत्ता बुझ्न आउने यात्रु परेको स्थानियले बताएका छन् ।
      लु १ ज ५७११ नम्बरको जिप निस्दी ५ गल्धा पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो। दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । दुुुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

  • ६ बैशाख २०७८, सोमबार ११:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images