मन्त्रिपरिषद् ९ बजे बस्दै
  • CIA Khabar

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

    आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताएको छ छ

  • ६ बैशाख २०७८, सोमबार ०९:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images