राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीलाई मातृशोक परेको छ ।

    उनकी ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । उनीमा उच्च रक्तचाप रहेको थियो । अधिकारीको आज अन्त्येष्टि गरिएको छ ।

    दिवंगत अधिकारीका श्रीमान् र चार छोरा छन् ।

  • ५ जेष्ठ २०७८, बुधबार १९:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images