पाल्पा कारागारमा एक कैदीबन्दीद्दारा आत्महत्या
  • CIA Khabar

  • पाल्पा-
                 पाल्पा कारागारमा एक कैदीबन्दीले कारागारको शौचालयमा नै आत्महत्या गरेका छन् ।
                  कारागारको शौचालयको भेन्टिलेटरमा झुण्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताउनुभयो ।
                  गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङलाई २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको थियो । पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट मार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने तयारीमा भएको पाल्पा कारागारले जनाएको छ ।
    Aa
  • ६ बैशाख २०७८, सोमबार ०९:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images