बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • CIA Khabar

  • ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

    कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँनेछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ।

  • ६ बैशाख २०७८, सोमबार १०:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images