माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
  • CIA Khabar

  • नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
    नेताहरुको व्यस्थताका कारण बैठक सरेको हुन सक्ने उनले बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि बैठक बोलाइएको बताइएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन प्रतिपक्षी दलले निर्णय नगर्दा अन्यौल भएको बताउँदै आएको छ ।
  • ६ बैशाख २०७८, सोमबार ११:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images