सिमलतालमा ट्रकको ढालामा झुन्डिएर मृत्यु
  • CIA Khabar

  • भरतपुर । ट्रकको ढालामा झुन्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको खालामा पासो लगाएर झुन्डिएर भण्डारीको मृत्यु भएको हो ।

  • ६ जेष्ठ २०७८, बिहीबार १४:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images