संसदको हिउँदे अधिवेशन अन्त्य
  • CIA Khabar

  • संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष  सिफारिस गरेको थियो ।

  • ६ बैशाख २०७८, सोमबार ११:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images