करणी गरेको अभियोगमा एक जना पक्राउ
  • CIA Khabar

  • भोजपुर । दश वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार बालिकालाई करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १८:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images