बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुनको मूल्य ३०० रूपैयाँले बढेको हो ।

    आज छापावाला सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुन आज ८९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ६ बैशाख २०७८, सोमबार १२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images