लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव
  • CIA Khabar

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

  • ६ बैशाख २०७८, सोमबार १४:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images