कपिलबस्तु गोलि काण्डका २ अरोपि पक्राउ
  • CIA Khabar

  • कपिलबस्तु । माओबादी नेता दिपक पान्डेय र ईलास अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेकोको अरोपमा दुई जनालाई कपिलबस्तु प्रहरीले सार्बजानिक गरेको छ ।

    यसरी घटनामा संलग्न रहेको पान्डेल र इलसाख अख्तर मुस्लमानलाई गोली हानेमा कपिलबस्तु नगरपालिका १ का आन्नदबाख बस्ने बर्ष ३९ का ओम प्रकाश यादव घाईते पान्डेय ब्यतिगत दुसमनी कारण अन्य प्रतिबादीहरु संग मिली निजी दिपक पान्डेयलाई गोली हात्य गरर्न योजना बनाई लु १६ प ३४९७ को नम्बरको मोटरसाईकल अफैले चलाई प्रतिबादी वाड नं २ सगरटोल बस्ने बर्ष ३३ का साकीर अली पाखिया समेत सोही मोटर साईकलमा चाढी गोली हानेको बिषेश अनुसन्धानटोलीबाट पक्राउ पर्न सफल भएको कपिलबस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीेले बताए ।

    घटनको बारेमा थप अनुुसन्धान भइरहेको कपिलबस्तु प्रहरीले जनाएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १६:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images