कर्मचारीले कार्यालयमै गरे आत्म हत्या
  • CIA Khabar

  • गुल्मी जिल्ला कारागार कार्यालयमा कार्यालय सहयोगीकाे काम गर्ने कर्मचारीले डाेरी पासाे लाई आत्म हत्या गरेका छन्। जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौरका ४४ बर्षिय गोबिन्दप्रसाद पाण्डेले मंगलबार बिहान करिब ८ बजेतिर कर्यालयकै एक क्याविनमा डोरीको पासो लगाई आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
    आत्म हत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालय सहयोगी पाण्डेले यस अगाडी पनि पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ ।
  • ७ बैशाख २०७८, मंगलवार १२:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images