राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ गतेको सबै प्रेस विज्ञप्ति हटाइएको छ ।

    शुक्रबार मध्यरातमा संसद भंग गरिएको, नयाँ प्रधानमन्त्री नियुक्त गरिएको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुग्ने लगायतका महत्वपूर्ण सूचना राखिएको थियो ।

    तर, शनिबार रातिबाट ती सबै सूचना हटाइएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार ००:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images