सबैले आफ्नो विगतलाई हेरौँ र संवाद गरौ : नेता भट्टराई
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।

    आज सामाजिक संजालमा आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ । उनले भनेका छन्–‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ ।’

  • ९ जेष्ठ २०७८, आईतवार १४:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images