कपिलवस्तुमा निषेधाज्ञा जेठ १७ सम्म
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुमा फ़ेरि जेठ ११ देखि  जेठ १७  गते सम्म निषेधाज्ञा थपिएको छ ।

    अब थप कडाइका साथ कपिलवस्तुमा निषेधाज्ञा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारि चक्र पाणी पाण्डेले बताउनु भयो ।

    यो सगै कपिलवस्तुमा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ ।

    DCCMC kapilvastu

  • ९ जेष्ठ २०७८, आईतवार १५:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images